Posts

Showing posts from January, 2021

Khemraj Status -आउछु आउछु भनेर ढाट्यौ अनि रोए....

आउछु आउछु भनेर ढाट्यौ अनि रोए बैना गरेको मुटु अन्तै साट्यौ अनि रोए!! जब देखि तस्बिरमा अर्कै सङ्ग जोडिएको बधाई दिन हाने फोन काट्यौ अनि रोए !!