Posts

Showing posts with the label happy dashain

Happy Dashain 2076

Image
Happy Dashain 2076 khemraj regmi

Happy Dashain 2076

Image
शुभ विजयादशमी २०७६को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदिवहिनीहरू तथा समस्त शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना। टीका होस निधारमा जमरा होस कानमा सुख होस परिवारमा शान्ति होस देशमा पुरा होस मनकामना यही छ मेरो विजयादशमी २०७६ को हार्दिक मंगलमय शुभकामना। आउदै गरेको विजयादशमी २०७६ को उपलक्ष्य मा म मेरा सम्पूर्ण परिवार, इस्टमित्र, साथीभाई हरु मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। बडा दशैं २०७६ को शुभ उपलक्ष्यमा सुख शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। भाग्य चम्कोस सबै को सबै को होस् सुख समृद्धि सुख शान्ति को बास होस् चारै तिर माता दुर्गा को आशिर्बाद रहिरहोस सर्बदा विजया दशमी २०७६ को यहि छ शुभकामना। दशैं आउछ जान्छ, दशा नहोस टिका लाइञ्छ, खस्छ, भाग्य नखसोस जमरा लाइञ्छ, सुक्छ, खुशी नसूखोस पिङ्ग खेली इन्छ, चुडीइन्छ सम्बन्धको डोरी कहिले न चुडीयोस विजयादशमी २०७६ को हार्दिक मंगलमय शुभकामना। विजयादशमी २०७६ को सुखद उपलक्ष्यमा सम्पूर्ण स्वदेश तथा बिदेश रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनी तथा आमाबु...