Posts

Showing posts with the label KhemrajR

कलम

Image
🖊 कलम दिलमा तिम्रो नाम  लेख्नुछ  कलम  बेकेर। हाम्रो प्रेमको अन्जाम लेख्नुछ कलम बोकेर।। साटेर  खुनको पसिना  मरुभूमिमा आज। नसंगालिएको दाम लेख्नुछ कलम बोकेर.। लाग्छ  जल्दैछ  आफ्नै छॉंया पनि रापले। खप्पर तताउने घाम लेख्नुछ कलम बोकेर।। #शुभप्रभात संपुर्णमा