Posts

Showing posts with the label best status

Nepali Status © Khemraj Regmi

•आज संघर्षको समयमा साथ देउ       भोलि म जिवनभर साथ दिनेछु❤️🫂✅ ©Khemraj Regmi •जाउ माफ गरिदिए तिमिलाई भबिष्यमा तिम्रो सन्तानलाई तिमी जस्तै मान्छेबाट भग्वानले बचाईराखुन्🌻❤️✅ ©Khemraj Regmi •सुन्दरताको पछि भन्दा नि सफलताको पछि लाग्नुहोस एउटा सफल मान्छे बने पछि सुन्दरता तपाईंको पछि लाग्ने छ...🤗❤️✅ ©Khemraj Regmi