Posts

Showing posts from January, 2022

नेपाली कमेन्ट Best Nepali Comment ✅

भन्दा गफ हाने जस्तो होला हजुरको यो जादुमय तस्बिर हेरे पछि मलाई कोरोना संग लड्ने हौसला मिलेको छ🙌✅ यो तस्बिर चाइना इटली अमेरिका ले पाए अरोबौ मा किनेर लैजान्छन् होला✅ यो तस्बिर बिना नेपाल अधुरो रहन्छ त्यसैले नबेच्नु होला 🙏 धन्यबाद✍️ खेमराज रेग्मी ❤️✅