चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ( बधाई तथा शुभकामना)

पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ✅ पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उहाँले मनोनयन दर्ताका लागी निवेदन दिएका हुन । नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ✅ आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ । तिमिल्सिना लामो समयदेखि नेपालको सांगितिक क्षेत्रमा सक्रिय छन् ✅ अग्रिम शुभकामना 💐✅