चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ( बधाई तथा शुभकामना)

पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ✅ पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उहाँले मनोनयन दर्ताका लागी निवेदन दिएका हुन ।
 नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ✅
आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ । तिमिल्सिना लामो समयदेखि नेपालको सांगितिक क्षेत्रमा सक्रिय छन् ✅ अग्रिम शुभकामना 💐✅

Comments

Popular posts from this blog

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

रोपाइँको सौराइलाई समर्पित मौलिक गीत सार्वजनिक जनक साउँद र टिमको उत्कृष्ट सांगीतिक प्रयास

मन–माया को सफलता पछि गायक टंक तिमिल्सिना नयाँ उचाइमा, युट्युबमा १० लाख सब्सक्राइबरको उपलब्धि