गायक Jp Regmi (झंकर प्रसाद रेग्मी) ले ल्याए नयाँ गीत 'जहाजै चढेर’
YouTube Video Link 🔗 गायक Jp Regmi (झंकर प्रसाद रेग्मी) ले 'जहाजै चढेर’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नै स्वर तथा संगीत रहेको सो गीत Regmi jp युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीतको म्युजिक भिडियो निर्देशन Tukman Bk ले गरेका हुन भिडियोमा उनलाई गोपाल सुबेदीले साथ दिएका छन् । https://youtu.be/kvUPUulX7Mk