Nepali Status © Khemraj Regmi

•आज संघर्षको समयमा साथ देउ
      भोलि म जिवनभर साथ दिनेछु❤️🫂✅

©Khemraj Regmi

•जाउ माफ गरिदिए तिमिलाई भबिष्यमा तिम्रो सन्तानलाई तिमी जस्तै मान्छेबाट भग्वानले बचाईराखुन्🌻❤️✅

©Khemraj Regmi

•सुन्दरताको पछि भन्दा नि सफलताको पछि लाग्नुहोस
एउटा सफल मान्छे बने पछि सुन्दरता तपाईंको पछि लाग्ने छ...🤗❤️✅

©Khemraj Regmi

Comments

Popular posts from this blog

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक