कलम

🖊 कलम

दिलमा तिम्रो नाम  लेख्नुछ  कलम  बेकेर।
हाम्रो प्रेमको अन्जाम लेख्नुछ कलम बोकेर।।

साटेर  खुनको पसिना  मरुभूमिमा आज।
नसंगालिएको दाम लेख्नुछ कलम बोकेर.।

लाग्छ  जल्दैछ  आफ्नै छॉंया पनि रापले।
खप्पर तताउने घाम लेख्नुछ कलम बोकेर।।

#शुभप्रभात संपुर्णमा

Comments

Popular posts from this blog

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक