Posts

nepali sayari

बिनाकारण मेरो दिल चर्काएर जाने भए संगै जीउने सपनाहरु फर्काएर जाने भए पर्दैन अब झुटो मायाको खेल नखेल भो मैले गर्ने जटिल माया सर्काएर जाने भए

nepali status

Image
मलाई छोडेर   जानु को अर्थ भनेर त जानु थियो   ? तिमि म देखि रिसाको थिएउ या   म जस्ता #हजार थिए ?

Bhai Tika Muhurat

Bhai Tika Muhurat = 13:14 to 15:29 Duration = 2 Hours 15 Mins

पति बाहिर भएको बेला गर्भवती भएकी श्रीमतीले दिइन् दुनियाँ चकित हुने यस्तो जवाफ, कुरा सुनेर भए सबै अचम्मित

Image
पति बाहिर भएको बेला गर्भवती भएकी श्रीमतीले दिइन् दुनियाँ चकित हुने यस्तो जवाफ, कुरा सुनेर भए सबै अचम्मित काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । अहिले बाहिर आएको समाचार भारत बिहार राज्यको हो । जगदीशपुर पुलिस क्षेत्र यहाँ छ । यहाँ एक महिला गर्भवती हुने बित्तिकै बबाल भएको छ । महिलाको नन्द यस सम्बन्धमा डीआईजी पुगेकी थिईन् । अब तपाई सोच्दै हुनुहुन्छ, के भयो ? वास्तवमा, गर्भवती महिलाको पाँच वर्ष पहिले विवाह भएको थियो । ऊसँग डेढ वर्षकी छोरी पनि छ । तब सम्म सबै कुरा ठीक थियो । महिलाको नन्दका अनुसार उनकी भाउजु तीन महिनादेखि गर्भवती भइन् । जबकि उनको दाई लामो समय देखि सँगै छैन । दाई सात महिना देखि कोलकातामा छन् । सात महिना देखि भेटघाट नभएपछि भाउजुको पेटमा बच्चा कसरी आयो भन्दै प्रहरीमा उनले खबर गरिन् । दैनिक भास्करका अनुसार नन्द यस बारे आक्रोशित थिइन् । उनी डिआइजी विकास विभवसम्म पुगिन् । उनले डिएनए परीक्षणको माग गर्न थालिन् । जब डाक्टरहरूले अनुसन्धान गरे, तब यो पत्ता लाग्यो कि बच्चा तीन महिनामा १२ दिनको भएको रहेछ । नन्द रिसाएको मात्र थिइनन्, महिलाका पतिले पनि यो को हो भ...

Khemraj Sayari

तरंगको स्पर्शले मनै मान्दैन भन्छे मोरि !! धाक राख्या सर्तले मनै मान्दैन भन्छे मोरि!! देब्रे छाती दुख्ने गर्छ रे भेट नहुँदा म ~ संग!! फोनमा बोल्या अर्थले मनै मान्दैन भन्छे मोरि

Khemraj Regmi Birthday

Image
Happy Birthday Khemraj Regmi

new status nepali

यो जिद्दी "मन".... "विश्वास" नैं गर्दैन, तिमी "नसिब" मा छैनौं भनेर....