Khemraj Sayari

तरंगको स्पर्शले मनै मान्दैन भन्छे मोरि !! धाक राख्या सर्तले मनै मान्दैन भन्छे मोरि!! देब्रे छाती दुख्ने गर्छ रे भेट नहुँदा म ~ संग!! फोनमा बोल्या अर्थले मनै मान्दैन भन्छे मोरि

Comments

Popular posts from this blog

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

रोपाइँको सौराइलाई समर्पित मौलिक गीत सार्वजनिक जनक साउँद र टिमको उत्कृष्ट सांगीतिक प्रयास

मन–माया को सफलता पछि गायक टंक तिमिल्सिना नयाँ उचाइमा, युट्युबमा १० लाख सब्सक्राइबरको उपलब्धि