Posts

Khemraj Mobile Gallery

Image
khemraj mobile gallery 

Khemraj Regmi Status

Image
मलाई दिल सफा राख्न यसकारण पनि जरुरी छ कि अनुहार हेरेर त कोहि नजिक हुने सम्भावना नै छैन #khemraj_regmi 

खेमराज मोबाइल ग्यालरी एण्ड रिपेरिङ सेन्टरKhemraj Mobile Gallery and Repairing Center

Image
खेमराज मोबाइल ग्यालरी एण्ड रिपेरिङ सेन्टर Khemraj Mobile Gallery and Repairing Center

जेपी रेग्मी को बाहिरियो जाउ हिड रेलैमा

Image
जेपी रेग्मीको ‘https://youtu.be/GRtWZCTHfL4…’ (भिडियोसहित) जाउ हिड रेलैमा

nepali gajal #Khemraj_Regmi

#गजल# हाम्रो लिपुलेक पारी लिम्पियाधुरा झरौँ न नेपाली  हातमा हात समाई त्यो कालापानी तरौँ न नेपाली  दुश्मन बस्यो हाम्रो चौडा छातीमा काँडेतार राखेर, मुटुको पीडा सकिन्न खप्न अब केही गरौँ न नेपाली   हाम्रा पुर्खाले लडे नालापानीमा अनि वीरता देखाए, पुर्खाको गौरव गुमाउनु भन्दा त सँगै मरौँ न नेपाली  सुस्ता अनि कालापानीमा ती दुश्मनको रगत बगाई, सधैँ नै दुख्ने हाम्रो यो घाउमा मलम भरौँ न नेपाली  तिमी मधेशी म हिमालमा जन्मी पहाडमा हुर्केको, आऊ! तिमी र हामी मिलेर सुवास छरौँ न नेपाली 

Khemraj Regmi Logo

Image
Khemraj Regmi Logo 🔥

Mobile Course ✓ Multimeter

Image