Posts

Khemraj Mobile Gallery Visit Card

Image
खेमराज मोबाइल ग्यालरी 

Muktak 💌 Khemraj Regmi

Image
यदि मुस्कानले पुगेन मेरो ओठ माग दूध दहीले पुगेन सिङ्गो गोठ माग रोज दिएकै थिएँ कोपिला र फूलहरू यदि पुगेन भन्छौ दिन्छु म बोट माग 💌

अति नै मीठो संगीत लेख्ने प्रिय टंक तिमिल्सेना को “तिमी जे सुकै गर” सार्वजनिक ✅

Image
गायिका प्रबिशा अधिकारीको स्वर मा “तिमी जे सुकै गर” गित सार्बजनिक भएको छ।  गितमा लय, शब्द टंक तिमल्सिनाको रहेको छ ।  भिडियोमा आश्मा बस्नेत र टंक तिमल्सिनाको अभिनय रहेको छ। (भिडियो) Link 👇 https://youtu.be/nY8271ovTcY YouTube Channel:Tanka Timilsina 

At the cheapest price😮🔥✅ खेमराज मोबाइल ग्यालरी

Image

Khemraj Mobile Gallery 😮🔥❤️

Image
सस्तो मूल्यमा मोवाइल को सम्पुर्ण सामान खोजी गर्दै हुनुहुन्छ भने "Khemraj Mobile Gallery" न भुल्नु होला 😮🔥

Khemraj Regmi Status 📖

Image
आजको लागि जाउ,अर्को मसान्तमा आउनु म प्रतिक्षा गर्छु तिम्रो , निशान्तमा आउनु मलाई देख्न र भेट्न त्यति नै आतुर छौ भने अधेरी रातमा ती सितारासँग, एकान्तमा आउनु ✍️ Khemraj Regmi

साउन महिना 💚

हरियो चुरा तिमी आफै किनेर लाउ प्रीय💚   रातो चुरा चाहिँ म लियर आउछु है❤️ ✍️ Khemraj Regmi