अति नै मीठो संगीत लेख्ने प्रिय टंक तिमिल्सेना को “तिमी जे सुकै गर” सार्वजनिक ✅
गायिका प्रबिशा अधिकारीको स्वर मा “तिमी जे सुकै गर” गित सार्बजनिक भएको छ।
गितमा लय, शब्द टंक तिमल्सिनाको रहेको छ ।
भिडियोमा आश्मा बस्नेत र टंक तिमल्सिनाको अभिनय रहेको छ।
(भिडियो) Link 👇
https://youtu.be/nY8271ovTcY
Comments
Post a Comment