Posts

चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ( बधाई तथा शुभकामना)

Image
पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ✅ पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उहाँले मनोनयन दर्ताका लागी निवेदन दिएका हुन ।  नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ✅ आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ । तिमिल्सिना लामो समयदेखि नेपालको सांगितिक क्षेत्रमा सक्रिय छन् ✅ अग्रिम शुभकामना 💐✅

Comedy By Khemraj

Image

नेपाली कमेन्ट Best Nepali Comment ✅

भन्दा गफ हाने जस्तो होला हजुरको यो जादुमय तस्बिर हेरे पछि मलाई कोरोना संग लड्ने हौसला मिलेको छ🙌✅ यो तस्बिर चाइना इटली अमेरिका ले पाए अरोबौ मा किनेर लैजान्छन् होला✅ यो तस्बिर बिना नेपाल अधुरो रहन्छ त्यसैले नबेच्नु होला 🙏 धन्यबाद✍️ खेमराज रेग्मी ❤️✅

International Nepali Topi Day✅ (अन्तर्राष्ट्रीय नेपाली "टोपी" दिवस)

Image
International Nepali Topi Day✅ (अन्तर्राष्ट्रीय नेपाली "टोपी" दिवस)is an event celebrated by Nepali people globally on 1 January  of English Calendar wearing Dhaka or Bhaad-gaaule Topi as their pride.All Nepali people wear Dhaka topi and Bhaad-gaaule topi on that day🎊❤️✅ #foryoupage #InternationalNepaliTopiDay #khemrajpost 💐🎉❤️

Happy New Year 🎉 2022

Image
Happy New Year 2022

परीक्षणका क्रममा सोलुखोला जलविद्युत्‌मा दुर्घटना : दुई इन्जिनियरको मृत्यु, एक घाइते (ekantipur)

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् । आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो। घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्टइन्जिनियर २९वर्षीय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताए। ‘इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा थियो। पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुटिएपछि दुर्घटना भयो,’ म्यानेजर कर्णले कान्तिपुरसँग भने। पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो। अस्पता...

Khemraj Mobile Gallery Visit Card

Image
खेमराज मोबाइल ग्यालरी