Posts

अन्जन भयर के भो त Khemraj Regmi Status 🤞

Image

जुन दिन तपाईंले आफ्नो सोचाइ लाई फराकिलो ठूलो बनाउनु हुन्छ नि... #khemrajregmi

Image
जुन दिन तपाईंले आफ्नो सोचाइ लाई फराकिलो ठूलो बनाउनु हुन्छ नि बस् त्यै दिन देखि ठूला ठूला मान्छे हरु पनि तपाईंका बारेमा सोच्न सुरु गर्नेछन्🤞❤️ Khemraj Regmi 

Today Is Khemraj Regmi Birthday

Image
Today Is Khemraj Regmi Birthday 

Finally 100K Followers Completed🎉❤️✅ (THANK YOU SO MUCH EVERYONE SUPPORTERS 🙏 LOVE YOU ALL) I will always look forward to your support💎😘💐🙏

Image
Finally 100K Facebook Followers Completed🎉❤️✅ (THANK YOU SO MUCH EVERYONE SUPPORTERS 🙏 LOVE YOU ALL) I will always look forward to your support💎😘💐🙏

Tanka Timilsina & Khemraj Regmi

Image
Khemraj Regmi & Tanka Timilsina 𝐀 𝐩𝐨𝐬𝐢𝐭𝐢𝐯𝐞 𝐦𝐢𝐧𝐝𝐬𝐞𝐭 𝐛𝐫𝐢𝐧𝐠𝐬 𝐩𝐨𝐬𝐢𝐭𝐢𝐯𝐞 𝐭𝐡𝐢𝐧𝐠𝐬

चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ( बधाई तथा शुभकामना)

Image
पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ✅ पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उहाँले मनोनयन दर्ताका लागी निवेदन दिएका हुन ।  नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ✅ आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ । तिमिल्सिना लामो समयदेखि नेपालको सांगितिक क्षेत्रमा सक्रिय छन् ✅ अग्रिम शुभकामना 💐✅

Comedy By Khemraj

Image