Posts

Showing posts from December, 2019

Happy New Year 2020

2020 साल को शुभकामना सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी तथा बिदेश मा रहनु हुने नेपाली साथी हरु लाई सधैं खुशी नै खुशी मिलोस भने शुभकामना व्यक्त गर्दछु।

कलम

Image
🖊 कलम दिलमा तिम्रो नाम  लेख्नुछ  कलम  बेकेर। हाम्रो प्रेमको अन्जाम लेख्नुछ कलम बोकेर।। साटेर  खुनको पसिना  मरुभूमिमा आज। नसंगालिएको दाम लेख्नुछ कलम बोकेर.। लाग्छ  जल्दैछ  आफ्नै छॉंया पनि रापले। खप्पर तताउने घाम लेख्नुछ कलम बोकेर।। #शुभप्रभात संपुर्णमा

Khemraj Status

तिमि टाढा 🚶♀️भएर यति राम्रो 😍लग्छेउ नजिक भएको भए कति राम्रो 🌹 लाग्थेउ होला ? 

401 Quotes in Nepali Language Collection By Khemraj Regmi

Image
401 Quotes in Nepali Language Collection 61. Death quotes in Nepali मृत्यु चिन्तामा जीवन बर्बाद गर्नुजस्तो ठूलो भूल केही छैन । डेबिड सार्नाफ mrtyu cintama jivana barbada garnujasto thulo bhula kehi chaina. David Sarnoff Translation in English language: There is a great mistake with wasting life in anxiety of death. Saying about death 62. Time quotes in Nepali समय samaya मानिसले समय बर्बाद गर्नेबारे कुरा गर्छन्, तर समयले नै उनीहरुलाई थाहै नदिई बर्बाद गरिरहेको हुन्छ । डायोन बउसिकल्ट manisale samaya barbada garnebare kura garchan, tara samayale nai uniharulai thahai nadii barbada gariraheko huncha. Dayona Bausikalta Popular Sayings 63. Time quotes in Nepali Language समयले हाम्रो शरिर ज्ञान दुबै खेर फाल्छ तर हामी समयलाई खेर फाल्छौं । अज्ञात samayale hamro sarira jnana dubai khera phalcha tara hami samayalai khera phalchauṁ. Unknown Bhanai Agyat 64. Fire quotes in Nepali आगो ago यदि कोही तेस्रो पक्ष प्रिय छ भने त्यो चुलोमा बलेको आगो हो । हेनरी डेभिड थोरो yadi kohi...

Famous & Lovely Smile Status, Quotes, Captions & Messages with Images Collection - Khemraj Regmi

Famous & Lovely Smile Status, Quotes, Captions & Messages with Images Collection Smile… even if somebody’s just annoying. Smile! It improves the value of your face. A smile is the happiness that you discover just below your nose. Throughout the globe there are hundreds of languages, but they all speak a smile. Famous Smile Quotes To alter the world, use your smile; don’t let the world change your smile. A smile that’s easy. This is the beginning of opening your heart to others and being sympathetic. Top ukhan & bhanai Sometimes the source of your smile is your happiness, but sometimes the source of your happiness can be your smile. Be the sunshine of somebody else. Be the reason that someone is smiling today. Captions For Smile A friendly look, a pleasant smile, a nice act, and worth living. Smile. It kills those individuals who want to see you crying. A smile on your face is a window to demonstrate that your heart is at home. Life is like a ...

कविता :आत्महत्या

Image
कविता :आत्महत्या Khemraj News  कलाकार निरु खड्का नेपाली दर्शकहरूमाझ परिचित नाम हो। हास्य टेलिसिरियल ‘मेरी बास्यै’मार्फत् लोकप्रिय बनेकी उनले थुप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशनसमेत गरेकी छन्। अध्ययनमा विशेष रुचि राख्ने खड्का पछिल्लो समय कविता लेखनमा समेत सक्रिय छिन्। उनको ‘आत्महत्या’ शीर्षकको कविता: सुन न साथी कविता :आत्महत्या आहा! क्या सुन्दर सम्झना, गुच्चा, डन्डीबियो र चुङ्गी खेल्दै बितेको त्यो बालापन। एक हातले फ्रक समाती, अर्को हातले सिंगान पुछ्दै भातको फूका डल्लो चपाउँदै स्कुल दौडिएको त्यो निश्चल पल। बेञ्चको कुनामा टाँस्थ्यौं चुइगम, रसिलो मान्दै महिनौं चपाउँथ्यौं, पढाइभन्दा, अघिल्तिर बस्ने साथीको टाउकोको जुम्रा गन्थ्यौं हामी। छोरा थिए स्वतन्त्र, छोरी थिए घरभित्र जब चेतना ब्यूँझियो र मनले बुझ्यो कुरा घुलियो विष बालापनमा असमानतासँग विद्रोह गर्‍यो बाल मस्तिष्कले, नसुनिएपछि आवाज एक मिटर सलले झुण्ड्याउन खोज्यो एघार वर्षे जीवन। थाहा छ साथी ? जब तिमीहरू निस्फ्रिक्री खेल्थ्यौं चउरमा खेल्थ्यो नानाभाँतीका कुरा मेरा मनमा मीठो हाँसोले गुञ्जिन्थ्यो कक...