नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक

CB Creation को प्रस्तुतिमा बनेको डोटेली गीत “हातकी बाली” अब आधिकारिक रूपमा सार्वजनिक भइसकेको छ।

यो गीत बहुप्रतिभाशाली कलाकार चक्र बम को स्वर, शब्द, संगीत र कन्सेप्ट मा तयार गरिएको छ।
गीतमा समावेश गरिएको Poetry चर्चित सर्जक Nathan Raayoon द्वारा लेखिएको हो।

गीतको संगीत पुष्कर खत्री द्वारा Produce, Mix र Master गरिएको छ।
भिडियोमा चक्र बम र मिस्टी देउबा को सशक्त अभिनय देख्न सकिन्छ।

🎥 भिडियो छायांकन Himsagar Bam र Misan Cibirigo द्वारा गरिएको छ भने, सम्पादन पनि Himsagar Bam ले नै गरेका छन्।


📌 गीतको मुख्य जानकारी:

🎵 गीत: हातकी बाली (Hataki Baali)

🎙️ स्वर/शब्द/संगीत/Concept: चक्र बम

✍️ Poetry: Nathan Raayoon

🎧 Music Production/Mix/Mastering: पुष्कर खत्री

🎭 Cast: चक्र बम, मिस्टी देउबा

🎬 Video by: CB Creation

🎥 Cinematography: Himsagar Bam & Misan Cibirigo

🖥️ Edited by: Himsagar Bam

🎞️ Label: CB Creation

🎞️ Presented in association with: Brahbim Films



YouTube 📺 अब हेर्नुहोस्:
👉
https://youtu.be/DZUwYcZJKRU?si=qDWTxPIizYl8yX-F



Comments

Popular posts from this blog

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा