धेरै पटक सोच्छु म,
आफ्नो सपनाहरुको पछाडी दौडिउ
सपनाहरुलाई पछ्यांउ

फेरी धेरै पटक सोच्छु
किन म यि सपनाहरुलाई
स्वतन्त्र छोडी दिउ
मेरि प्रेमीका ले गरे सरी ।।।

प्रेम भिडमा बिछोडिन सक्दो रहेछ
तर आत्मामा सदैब अमर
तेस्तै मेरो पनि माया थियो
हरेक जुनिको प्रलयसम्म
उनको लागी ..!!
तर अचेल उनी बुझ्दिनन्
सायेद बुझ्न् चाहदिनन्
#khemraj_regmi

Comments