nepali status

सम्झीनु र सम्झे जस्तो गर्नुमा फरक रहेछ ,
माया गर्नु र माया गरे जस्तो गर्नुमा फरक रहेछ
उ हरेक कुरा गरेजस्तो गर्थिन म साच्चिकै गर्थे
उ र म मा येहि फरक रहेछ..!!

#khemraj_status #nepali_status



Comments

Popular posts from this blog

गोयलापानी समाजको चौथो साधारण सभा धनगढीमा ऐतिहासिक रूपमा सम्पन्न

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक