तुलसी रोपण - खेमराज रेग्मी
निन्छ आजको दिन भगवान हरि (विष्णु) शयन (शेष नाग माथि विश्राम) मा लिप्त हुन्छन्, त्यसैले यस दिनलाई हरिशयनी एकादशी को रूपमा हिन्दू धर्मावलम्बीहरुले पूजा गर्छन्। यसका साथै, हिन्दु संस्कार अनुसार, आज "तुलसी रोप्ने दिन" पनि हो...🌿❤️✅
Comments
Post a Comment