मुसुक्क हासी उनको त्यो हासो मिठो लाग्यो

मुसुक्क हासी उनको त्यो हासो मिठो लाग्यो 
छेउमा आइ बोल्न थाली बोल्ने त्यो लाली मिठो  लाग्यो
नसालु ती नयन उनको बोलाउदै थि मलाइ
बोलाउदै गर्दा को त झन  त्यो झल्को मिठो  लाग्यो।

Comments

Popular posts from this blog

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

रोपाइँको सौराइलाई समर्पित मौलिक गीत सार्वजनिक जनक साउँद र टिमको उत्कृष्ट सांगीतिक प्रयास

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक