रक्षा बंधनको शुभकामना💐❤️ #Khemrajregmi
मेरी प्रिय बहिनी, तिमीलाई रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना छ । तिमी मेरो हृदयको एकदम विशेष ठाउँमा बस्छाै किनभने हामी मात्र भाइ बहिनी होइनौं तर हामी सर्वोत्तम मित्र पनि हौं। म तिमीलाई माया गर्छु, प्रिय बहिनी🎉😘❤️
Comments
Post a Comment