सहयोगको लागी सबैमा अनुरोध🙏

सहयोगको लागी सबैमा अनुरोध...
नाम : कमल प्रासद रेग्मी 
उमेर : २३ बर्ष 
स्थायी ठेगाना : साफेबगर न.पा. २ गोयलापानी अछाम, 
समस्या/अस्वस्थता  : दुबै मृर्गौलामा समस्या भै काम नगेरेको र विगत १५ दिन देखि वीर अस्पतालको emergency कक्षमा भर्ना भै मृर्गौलाको "डाइलासिस" भैरहेको
पारिवारिक अवस्था : सानो उमेरमै आमा र बुवा को मृत्यु भै सहारा बिहिन भएको र घरको आर्थिक अवस्था समेत अत्यन्तै नाजुक भएकोले केहिको सहयोग/ आफनै प्रयासबाट साझ बिहान काम गरि Bachelor मा अध्ययन गर्दै गरेकोले यस्तो अवस्थामा अस्पतालको औसधि उपचार  खर्च तिर्न नसक्ने भएकोहुँदा  सबै महानुभावहरुले निजको निम्न खाता मा सक्दो आर्थिक  सहयोग गरिदिन सादर अनुरोध छ।

Account name :kamal Prasad regmi
Account number :01116650510
Siddharth bank

Comments

Popular posts from this blog

नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक, Durgesh Thapa र Sisan Baniya को धमाकेदार प्रस्तुति

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

नयाँ डोटेली गीत "हातकी बाली" सार्वजनिक