Posts

मुसुक्क हासी उनको त्यो हासो मिठो लाग्यो

Image
मुसुक्क हासी उनको त्यो हासो मिठो लाग्यो  छेउमा आइ बोल्न थाली बोल्ने त्यो लाली मिठो  लाग्यो नसालु ती नयन उनको बोलाउदै थि मलाइ बोलाउदै गर्दा को त झन  त्यो झल्को मिठो  लाग्यो।

तुलसी रोपण - खेमराज रेग्मी

Image
निन्छ आजको दिन भगवान हरि (विष्णु) शयन (शेष नाग माथि विश्राम) मा लिप्त हुन्छन्, त्यसैले यस दिनलाई हरिशयनी एकादशी को रूपमा हिन्दू धर्मावलम्बीहरुले पूजा गर्छन्। यसका साथै, हिन्दु संस्कार अनुसार, आज "तुलसी रोप्ने दिन" पनि हो...🌿❤️✅

गायक Jp Regmi (झंकर प्रसाद रेग्मी) ले ल्याए नयाँ गीत 'जहाजै चढेर’

Image
YouTube Video Link 🔗 गायक Jp Regmi (झंकर प्रसाद रेग्मी) ले 'जहाजै चढेर’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नै स्वर तथा संगीत रहेको सो गीत Regmi jp युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीतको म्युजिक भिडियो निर्देशन Tukman Bk ले गरेका हुन  भिडियोमा उनलाई गोपाल सुबेदीले साथ दिएका छन् । https://youtu.be/kvUPUulX7Mk

Nepali Status © Khemraj Regmi

•आज संघर्षको समयमा साथ देउ       भोलि म जिवनभर साथ दिनेछु❤️🫂✅ ©Khemraj Regmi •जाउ माफ गरिदिए तिमिलाई भबिष्यमा तिम्रो सन्तानलाई तिमी जस्तै मान्छेबाट भग्वानले बचाईराखुन्🌻❤️✅ ©Khemraj Regmi •सुन्दरताको पछि भन्दा नि सफलताको पछि लाग्नुहोस एउटा सफल मान्छे बने पछि सुन्दरता तपाईंको पछि लाग्ने छ...🤗❤️✅ ©Khemraj Regmi

नजर मा थोरै मिठास ल्याएर त हेर्नु

Image
नजर मा थोरै मिठास ल्याएर त हेर्नु कसम जति हेर्यो त्यति राम्रो देख्नुहुन्छ...😊❤️✅

The Beauty Of Nature 💚 📷 • Khemraj Regmi #foryoupage #thebeautyofnature #achham 🏞️

Image

स्वस्थ दिमाख र स्वच्छ मन भयो भने सुख्ख कैले पाउँछु भनेर ज्वतिसलाई हात देखाई रहनु पर्दैन जैले पनि सुख्खै सुख्ख (Khemraj Regmi)

Image
स्वस्थ दिमाख र स्वच्छ मन भयो भने सुख्ख कैले पाउँछु भनेर ज्वतिसलाई हात देखाई रहनु पर्दैन जैले पनि सुख्खै सुख्ख 😊❤️✅ Khemraj Regmi