सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक तथा बौद्धिक एकताको प्रतीक मानिएको गोयलापानी समाज को चौथो साधारण सभा, नयाँ वर्ष २०८३ सालको क्यालेन्डर लोकार्पण तथा सम्मान कार्यक्रम धनगढीमा अत्यन्त भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कार्यक्रमले गोयलापानी मूलथलो भएका देशभर छरिएर रहेका व्यक्तिहरूलाई पुनः एक सूत्रमा बाँध्ने सशक्त सन्देश दिएको सहभागीहरूले बताएका छन्। धनगढीस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजको सभाहल मा सम्पन्न कार्यक्रममा समाजका सदस्य, बुद्धिजीवी, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, शुभेच्छुक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम समाजका अध्यक्ष प्राज्ञ यज्ञराज उपाध्याय को सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका पूर्वमन्त्री कृष्णराज सुवेदी सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा शैक्षिक व्यक्तित्व ध्वजबहादुर कुँवर तथा साहित्यकार हर्षप्रसाद भट्ट को गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रम राष्ट्रिय गानबाट प्रारम्भ भई परम्परागत शैलीमा दीप प्रज्वलन, शंखघण्ट ध्वनि, स्वस्...
लोकप्रिय गायक Durgesh Thapa ले नयाँ गीत "Jane Bhaye Jam Maya" सार्वजनिक गरेका छन्। गीतमा उहाँसँगै Sisan Baniya, Gurash Nani, र Alhaji Gero को पनि उपस्थिति रहेको छ, जसले गीतलाई थप रंगीन बनाएको छ। "Jane Bhaye Jam Maya" ले नेपाली लोकशैलीलाई आधुनिक फ्लेभरसहित प्रस्तुत गरेको छ। गीतको शब्द, संगीत र एरेन्ज आफैं Durgesh Thapa ले गरेका छन् भने मिक्सिङ/मास्टरिङ Bimal Chhinal ले गरेका छन्। गीतमा Posan Gharti Magar को मादल, Samir Jairu को सनाही, र Saroj Bista को गिटारले संगीतलाई अझै सशक्त बनाएको छ। भिडियोमा Durgesh Thapa, Sisan Baniya, Laso Pema, Alhaji Gero र Gurash Nani को आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको डायरेक्शन र आर्ट डिरेक्शन Manik Pakhrin ले सम्हालेका छन् भने MUA र हेयरको जिम्मा Alija Sijawal, Saksham Pudasani, र Manju Karki ले लिएका छन्। गीतले सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। अहिले सम्म १ लाख २० हजारभन्दा बढी दर्शकले हेरेका छन् भने ७५ हजारभन्दा बढी लाइक प्राप्त भइसकेको छ। 🎶 गीत हेर्नुहोस्: 👉 https://youtu.be/NfCLgB-oUYs?s...
CB Creation को प्रस्तुतिमा बनेको डोटेली गीत “हातकी बाली” अब आधिकारिक रूपमा सार्वजनिक भइसकेको छ। यो गीत बहुप्रतिभाशाली कलाकार चक्र बम को स्वर, शब्द, संगीत र कन्सेप्ट मा तयार गरिएको छ। गीतमा समावेश गरिएको Poetry चर्चित सर्जक Nathan Raayoon द्वारा लेखिएको हो। गीतको संगीत पुष्कर खत्री द्वारा Produce, Mix र Master गरिएको छ। भिडियोमा चक्र बम र मिस्टी देउबा को सशक्त अभिनय देख्न सकिन्छ। 🎥 भिडियो छायांकन Himsagar Bam र Misan Cibirigo द्वारा गरिएको छ भने, सम्पादन पनि Himsagar Bam ले नै गरेका छन्। 📌 गीतको मुख्य जानकारी: 🎵 गीत: हातकी बाली (Hataki Baali) 🎙️ स्वर/शब्द/संगीत/Concept: चक्र बम ✍️ Poetry: Nathan Raayoon 🎧 Music Production/Mix/Mastering: पुष्कर खत्री 🎭 Cast: चक्र बम, मिस्टी देउबा 🎬 Video by: CB Creation 🎥 Cinematography: Himsagar Bam & Misan Cibirigo 🖥️ Edited by: Himsagar Bam 🎞️ Label: CB Creation 🎞️ Presented in association with: Brahbim Films YouTube 📺 अब हेर्नुहोस्: 👉 https://youtu.be/DZUwYcZJKRU?si=qDWTxPIizYl8yX-F
Good
ReplyDelete