Posts

थाहै भएन - खेमराज रेग्मी

Image
समय चल्यो तर कसरी चल्यो थाहै भएन जिन्दगीको उतारचढावमा कैले बित्यो थाहै भएन  काँधमा चढ्ने वाला बच्चा कैले काधसम्म आएर पुगे थाहै भएन भाडाको घर बाट सुरु भएको कैले आफ्नो घर सम्म आएर पुगेछु थाहै भएन साइकलको पैदल मार्दा मार्दै थकित हुन्थिय उसटाइम कैले बाट कारमा घुम्ने भए थाहै भएन कैले थे म जिम्मेवारी आमा बुवाको खै कैले बच्चाको लागि भए जिम्मेदार थाहै भएन  एक समय थियो चिन्ता नलिएरै दिनमै सुत्ने गर्थे कैले रातको निद उडेर गयो थाहै भएन जुन काला बाक्ला बालमा पनि सर्माउथे म कैले बाट फुल्न लागे बाल थाहै भएन हर दिन भौतारिन्थे नौकरी को लागि  कैले रिटायर भइसके थाहै भएन बच्चाको लागि कमाउन बचाउनमा यती बिजी भए म  कैले बच्चा टाढा भइदिए थाहै भएन भरिपूर्ण परिवार देखेर छाती चौडा हुन्थियो मेरो  कैले हामी दुईमा सीमित भयो थाहै भएन अब सोच्न लागेको थिए आफ्ना लागि पनि केही गरम कैले शरीरले साथ दिन छोड्यो थाहै भएन - खेमराज रेग्मी (अछाम) 

को हुन खेमराज रेग्मी (Who is Khemraj Regmi)

Image
खेमराज रेग्मी एक केटाको नाम हो जो नेपाल को अछाम जिल्ला मा जन्मिएका थिए । खेमराज नामको अर्थ भगवान शिव, शुभ राज्य, नेता,प्रमुख, कल्याणको लागि शासक हो। आफ्नो तेज बुद्धि र सामाजिक सीपले खेमराज रेग्मी त्यहाँका प्राण हुन् ।   खेमराज धेरै रचनात्मक छन्, उहाँले लगभग कुनै पनि पेशालाई कलामा परिणत गर्नुहुन्छ।  खेमराजले आफ्नो वरपरका मानिसहरू र संसारबाट ऊर्जा पाउँछन्। खेमराजसँग धेरै मनमोहक व्यक्तित्व छ र उनीसँग धेरै सकारात्मकता पनि छ, जसले उनलाई धेरै छोटो समयमा मानिसहरूसँग जोडिन मद्दत गर्दछ।   खेमराज एक जीवित तार हो, जो सधैं स्थिति नियन्त्रणमा छ।   खेमराज मौलिक र स्रोतसाधन छन् र आफ्नो रूपप्रति चिन्तित छन् र आफ्नै शैली पछ्याउँछन्।   खेमराज हास्यास्पद र रचनात्मक छन, सकारात्मक दृष्टिकोण छन र धेरै प्रेरणादायक र ठूलो मन छ। खेमराज: व्यक्तित्व, प्रेम र परिवार  खेमराज सरल, इमान्दार, ठुलो मनका, कोमल र आफ्नो कामप्रति प्रतिबद्ध छन् ।  खेमराज पनि एक परम्परावादी हुन् जसले जेष्ठहरूलाई सम्मान गर्छन् र अरू सबै भन्दा बढी आत्म-सम्मानलाई महत्त्व दिन्छन्...

सहयोगको लागी सबैमा अनुरोध🙏

Image
सहयोगको लागी सबैमा अनुरोध... नाम : कमल प्रासद रेग्मी  उमेर : २३ बर्ष  स्थायी ठेगाना : साफेबगर न.पा. २ गोयलापानी अछाम,  समस्या/अस्वस्थता  : दुबै मृर्गौलामा समस्या भै काम नगेरेको र विगत १५ दिन देखि वीर अस्पतालको emergency कक्षमा भर्ना भै मृर्गौलाको "डाइलासिस" भैरहेको पारिवारिक अवस्था : सानो उमेरमै आमा र बुवा को मृत्यु भै सहारा बिहिन भएको र घरको आर्थिक अवस्था समेत अत्यन्तै नाजुक भएकोले केहिको सहयोग/ आफनै प्रयासबाट साझ बिहान काम गरि Bachelor मा अध्ययन गर्दै गरेकोले यस्तो अवस्थामा अस्पतालको औसधि उपचार  खर्च तिर्न नसक्ने भएकोहुँदा  सबै महानुभावहरुले निजको निम्न खाता मा सक्दो आर्थिक  सहयोग गरिदिन सादर अनुरोध छ। Account name :kamal Prasad regmi Account number :01116650510 Siddharth bank

रक्षा बंधनको शुभकामना💐❤️ #Khemrajregmi

Image
मेरी प्रिय बहिनी, तिमीलाई रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना छ । तिमी मेरो हृदयको एकदम विशेष ठाउँमा बस्छाै किनभने हामी मात्र भाइ बहिनी होइनौं तर हामी सर्वोत्तम मित्र पनि हौं। म तिमीलाई माया गर्छु, प्रिय बहिनी🎉😘❤️

मुसुक्क हासी उनको त्यो हासो मिठो लाग्यो

Image
मुसुक्क हासी उनको त्यो हासो मिठो लाग्यो  छेउमा आइ बोल्न थाली बोल्ने त्यो लाली मिठो  लाग्यो नसालु ती नयन उनको बोलाउदै थि मलाइ बोलाउदै गर्दा को त झन  त्यो झल्को मिठो  लाग्यो।

तुलसी रोपण - खेमराज रेग्मी

Image
निन्छ आजको दिन भगवान हरि (विष्णु) शयन (शेष नाग माथि विश्राम) मा लिप्त हुन्छन्, त्यसैले यस दिनलाई हरिशयनी एकादशी को रूपमा हिन्दू धर्मावलम्बीहरुले पूजा गर्छन्। यसका साथै, हिन्दु संस्कार अनुसार, आज "तुलसी रोप्ने दिन" पनि हो...🌿❤️✅

गायक Jp Regmi (झंकर प्रसाद रेग्मी) ले ल्याए नयाँ गीत 'जहाजै चढेर’

Image
YouTube Video Link 🔗 गायक Jp Regmi (झंकर प्रसाद रेग्मी) ले 'जहाजै चढेर’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नै स्वर तथा संगीत रहेको सो गीत Regmi jp युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीतको म्युजिक भिडियो निर्देशन Tukman Bk ले गरेका हुन  भिडियोमा उनलाई गोपाल सुबेदीले साथ दिएका छन् । https://youtu.be/kvUPUulX7Mk